नेवाः देय दबु नवलपुरको अध्यक्षमा मित्रलाल श्रेष्ठ

  • नवलपुर आज
  • २०८१ माघ २७, आईतबार (९ महिना अघि)
  • ३७२ पटक पढिएको
नेवाः देय दबु नवलपुरको अध्यक्षमा मित्रलाल श्रेष्ठ

कावासोती । नेवाः देय दबु नवलपुरको पाँचौं जिल्ला अधिवेशनले मित्रलाल श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।
जसको वरिष्ठ उपाध्यक्षमा गोविन्द श्रेष्ठ, उपाध्यक्षमा भवि श्रेष्ठ, सचिवमा रामकुमार श्रेष्ठ, महिला सचिवमा विमला श्रेष्ठ, कोषाध्यक्षमा काजीमान श्रेष्ठ चयन भएका छन् ।
त्यसैगरी सदस्यहरुमा भोजनारायण श्रेष्ठ, मेखराज श्रेष्ठ, अम्बरकुमार श्रैष्ठ, भगवान श्रेष्ठ, ऋषि श्रेष्ठ, अस्मिता श्रेष्ठ, मदन श्रेष्ठ, तुलनारायण मानन्धर, लक्ष्मी श्रेष्ठ, रामप्रसाद श्रेष्ठ, लोकप्रसाद श्रेष्ठ, भूपतिमान श्रेष्ठ, विकासकुमार श्रेष्ठ, अर्जुनकुमार श्रेष्ठ, सुरेश श्रेष्ठ, भूमीप्रसाद श्रेष्ठ, सुजनकुमार श्रेष्ठ, प्रज्ञा मल्ल, इश्वरबहादुर श्रेष्ठ, नरेन्द्र श्रेष्ठ र राजकुमार श्रेष्ठ चयन हुनुभएको छ ।
अधिवेशनको नेवाः देय दबुका केन्द्रिय वरिष्ठ उपाध्यक्ष चन्द्रलाल राजभण्डारीले उद्घाटन गरेका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस