मध्यविन्दुमा आगोले पोली १४ वर्षीय बालक घाइते

मध्यविन्दुमा आगोले पोली १४ वर्षीय बालक घाइते

कावासोती  ।  नवलपुरको मध्यविन्दुमा आगोले पोली १४ वर्षीय बालक घाइते भएका छन्  । जिल्ला प्रहरी कार्यालय नवलपुरले दिएको जानकारी अनुसार मध्यविन्दु  –  १ अभियान टोल बस्ने सीता थनेतको छोरा वर्ष १४ को आदित महतोले आज बिहान घर नजिकै रहेको आफ्नै गोठमा कुडो पकाउनको लागि पेट्रोल राखी आगो बाल्ने  क्रममा आगोले पोलेको हो । उनको दुवै खुट्टा,दाहिने हात र अनुहारमा पोलेको प्रहरीले जनाएको छ ।
घाईतेको मध्यविन्दु जिल्ला अस्पताल डण्डामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस