हुप्सेकोटबाट अवैध उत्खननमा सम्लग्न जेसिबी र टयाक्टर नियन्त्रणमा

हुप्सेकोटबाट अवैध उत्खननमा सम्लग्न जेसिबी र टयाक्टर नियन्त्रणमा

कावासोती । नवलपुरको हुप्सेकोट गाउँपालिकाबाट अवैध रुपमा नदीजन्उ पदार्थ उत्खननमा सम्लग्न जेसिबि र टयाक्टर नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी जेसी शाहले दिनुभएको जानकारी अनुसार हुप्सेकोट ३ गिरुवारी खोला छेउमा डम्पिङ गरी राखेको अबैध नदिजन्य पदार्थ बालुवा लु १ क ५७७७ नम्वरको जेसिबीले लु २ त ४१५९, प्र.२–०३–००३ त ४०८,प्र.२–०३००१त ५८६२ ट्याक्टरमा लोड गरी हिडिरहेको अवस्थामा फेला पारेको थियो ।
प्रहरी टोलिले ती चार वटै साधनलाई नियन्त्रणमा लिई आवस्यक कारबाहीको लागी हुप्सेकोट गाउँपालिकाको कार्यालय पठाएको जनाएको छ

ताजा अपडेट

खोजी गर्नुहोस