बौदिकालीमा पनि देखियो डेंगु

  • नवलपुर आज
  • २०८१ आश्विन ३०, बुधबार (३ महिना अघि)
  • १८२ पटक पढिएको
बौदिकालीमा पनि देखियो डेंगु
सम्राट पाण्डे , कावासोती  । नवलपुरको पहाडि पालिका बौदिकालि गाउँपालिकामा पनि एकजनामा डेंगु संक्रमण पुष्टि भएको छ ।
तराई क्षेत्र भन्दा पातलो वस्ति र चिसो ठाउँमानिएको बौँदिकालि गाउँपालिका वडा नं. २ का एकजना पुरुषमा समेत डेंगु संक्रमित भेटिएपछि विषेश सावधानि अपनाउन विज्ञहरुले सुझाव दिएका छन्् । पछिल्ला केहि दिनमा नवलपुर सहित देशैभर चिसो बढ्दै गएपनि जिल्ल्लामा डेंगु संक्रमण रोकिएको छैन ।

ताजा अपडेट

खोजी गर्नुहोस