जितिया पर्वको अवसरमा मध्यविन्दुमा भोली सार्वजनिक विदा

जितिया पर्वको अवसरमा  मध्यविन्दुमा भोली सार्वजनिक विदा

मध्यविन्दु ।  जितिया पर्वको अवसरमा नवलपुरको मध्यविन्दु नगरपालिकामा भोली सार्वजनिक विदा दिइएको छ ।
मध्यविन्दु नगरपालिकाले आज एक सार्वजनिक सूचना जारी गर्दै जितिया पर्वको अवसरमा भोली पालिका अन्तरगतका सबै सरकारी कार्यालय , शैक्षिक संघसंस्था तथा सार्वजनिक संस्थाहरुमा विदा दिईएको जनाईएको छ ।
नगर प्रमुख भिमलाल अधिकारीले मध्यविन्दुमा थारु समुदायको बाहुल्यता रहका कारण उनीहरुको प्रमुख चाडका रुपमा जितिया रहेकोले जितियाको अवसरमा सार्वजनिक विदा दिईएको बताउनुभयो ।

ताजा अपडेट

खोजी गर्नुहोस