नवलपुरमा यात्रु बस दुर्घटना हुँदा  २३ जना घाइते (घाइतेहरुको विवरण सहित)

नवलपुरमा यात्रु बस दुर्घटना हुँदा  २३ जना घाइते  (घाइतेहरुको विवरण सहित)

नवलपुर ।  पूर्व पश्चिम राजमार्ग अन्तरगत नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको विनियी त्रिवेणीमा यात्रु बस दुर्घटना हुँदा २३ जना घाइते भएका छन् । विनयी  त्रिवेणी–१, स्थित विनयी खोला नजिक  काठमाण्डौबाट भारतको राजस्थानका लागि छुटेको  बस दुर्घटनामा परेको हो ।

जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्व नवलपुरका प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलका अनुसार आज राति करिब दुई बजेको समयमा आरजे १४ पिसी ३५४५ नम्बरको भारतिय बस आफै अनियन्त्रित भएर सडमा पल्टिएको थियो । बस पल्टिँदा बसमा सवार २३ जना घाइते भएका छन् । बसमा करिब ४५ जना सवार रहेकोमा अन्य यात्रु भने सकुसल रहेको प्रहरी नायव उपरीक्षक पौडेलले बताउनुभयो। घाइतेहरुको स्थानीय विनियी त्रिवेणी आधारभूत अस्पतालमा उपचार भइरहेको उहाँले बताउनुभयो ।

घाइतेहरुको विवरण

१- भारतको राजिस्थान बस्ने वर्ष ४६ को बृजमोहन शार्माको कम्मरमा चोट अवस्था सामान्य रहेको ।

२-ऐ.ऐ, वस्ने वर्ष ५२ कि डाखाँ शार्माको टाउकोमा चोट अवस्था सामान्य रहेको ।

३.ऐ.ऐ वस्ने बर्ष ३८ को राम फुल मिनाको कम्मरमा चोट अवस्था सामान्य रहेको ।

४-पे, हे बस्ने वर्ष ३० को धनपाल प्रजापतिको बायाँ शायाँ खुट्टामा चोट अवस्था सामान्य रहेको ।

५-ऐ.ऐ. बस्ने वर्ष ६० कि भुलीदेवी पण्डितको कम्मरमा चोट अवस्था मध्यम रहेको ।

६.ऐ.ऐ. बस्ने वर्ष ५८ को रमेश शार्माको टाउको र कम्मरमा चोट अवस्था माध्यम रहेका।

७. वस्ने वर्ष ५४ कि निर्मालादेवी शार्माको कम्मरमा चोट अवस्था मध्यम रहेको।

८-ऐ. ऐ. बस्ने बर्ष ७०को हनुमान सहाय खुट्टा र कम्मरमा चोट अवस्था मध्यम रहेको ।

९-ऐ.ऐ, बस्ने वर्ष ५० कि मथुरादेबी शार्माको कम्मरमा चोट अवस्था सामान्य रहेको ।

१०-ऐ. ऐ. बस्ने वर्ष ५८को प्रहलाद शार्माको हातमा चोट सामान्य रहेको ।

११.ऐ. ऐ. बस्ने वर्ष ६५ बनवारी लाल शार्माको पोटी मा चोट अवस्था सामान्य रहेको ।

१२-ऐ ऐ बस्ने वर्ष ५२ कि मञ्जु शार्माको बायाँ हातमा चोट सामान्य रहेको ।

१३-ऐ.ऐ., बस्ने वर्ष ६३ को बाबुलाल शार्माको कम्मर र खुट्टामा चोट अवस्था सामान्य रहेको।

१४-पे, ऐ, बस्ने वर्ष ५८ को विष्णु अवतार शार्माको दुवै हातमा चोट अवस्था सामान्य रहेको।

१५-ऐ. ऐ. वस्ने वर्ष ५५ क मनफुली शार्माको कम्मर र हातमा चोट अवस्था सामान्य रहेको।

१६..ऐ. ऐ. बस्ने वर्ष ५०कि मुरजा शार्माको छातीमा चोट सामान्य रहेको ।

१७.ऐ. ऐ. वस्ने वर्ष ४५ कि सवित्रा शार्माको हात खुट्टामा चोट अवस्था सामान्य रहेका ।

१८.१. ऐ. वस्ने वर्ष ५५ कि गितादेवी शार्माको हात टाउकोमा चोट अवस्था सामान्य रहेको ।

१९.३. ए. वम्ने वर्ष ६० कि शान्ती शर्माको छातीमा चोट अवस्था सामान्य रहेको।

२०-ऐ. ऐ. वस्ने वर्ष ५८ कि मुन्नी देवी गार्माको टाउको र कम्मरमा चोट अवस्था मध्यम रहेको

२१. ऐ.ऐ. बस्ने बर्ष ६४ को राम स्वरूप शार्माको दुवै खुट्टामा चोट अवस्था मध्यम रहेको ।

२२-ए, ऐ, वस्ने वर्ष को गम स्वरुप मिना शार्माको टाउकोमा चोट अवस्था मध्यम रहेको।

२३.ऐ.ऐ. बम्ने वर्ष ६२ का कैलाश चन्द शार्माको हात खुट्टामा चोट सामान्य रहेको।

ताजा अपडेट

खोजी गर्नुहोस