कावासोती । नवलपुरको बिनयी त्रिवेणी गाउँपालिका ७ स्थित गण्डक ब्यारेज पुलमा एक जना पुरुषको शव फेला परेको छ ।
ब्यारेज पुलको २४ नम्बर ढोकामा शुक्रबार बिहान साढे नौ बजेतिरको समयमा तैरिरहेको अवस्थामा शव फेला परेको इलाका प्रहरी कार्यालय त्रिवेणीले जनाएको छ ।
शपको पहिचान हुन सकेको छैन ।