कावासोतीमा रेडक्रसले शववाहन सञ्चालनमा ल्यायो

  • नवलपुर आज
  • २०८१ भाद्र १९, बुधबार (१ साल अघि)
  • ४६७ पटक पढिएको
कावासोतीमा रेडक्रसले शववाहन सञ्चालनमा ल्यायो

नवलपुर । रेडक्रस सोसाइटी कावासोतीले कावासोतीमा शव वाहन सञ्चालनमा ल्याएको छ ।

गरिव तथा विपन्न परिवारलाई निशुल्क र अन्यलाई न्यूनतम शुल्कमा उपलब्ध गराउने गरी आजदेखि शव वाहन सञ्चालनमा ल्याइएको नेपाल रेडक्रस सोसाइटी कावासोती शाखाका अध्यक्ष बाबुराम कंडेलले बता

शववाहनको आज ६२ औं नेपाल रेडक्रस स्थापना दिवसको अवसर पारेर सञ्चालनमा ल्याइएको हो । यो शव वाहन रेडक्रस शाखा कावासोतीको आफ्नै लगानीमा साढे ७ लाख रुपैयामा खरिद गरि सञ्चालनमा ल्याइएको हो ।

 

ताजा अपडेट

खोजी गर्नुहोस