बजारमा ‘वर्षौ पछि तिमीलाई देखे’ ( भिडियो सहित )

  • नवलपुर आज
  • २०८१ कार्तिक २१, बुधबार (३ महिना अघि)
  • १९४ पटक पढिएको
बजारमा ‘वर्षौ पछि तिमीलाई देखे’ ( भिडियो सहित )

नवलपुर । ‘वर्षै पछि तिमीलाई देखे’ बोलको गिल हालै मात्र बजारमा आएको छ । नेपाली गीत संगितको बजारमा विशाल निरौलाको स्वरमा सजिएको ‘वर्षौ पछि तिमीलाई देखे’ बोलको गीत शुबकी म्युजिकको यु टुव च्यानलबाट हालै सार्वजनिक गरिएको हो ।

सुगम तामाङको शब्द तथा संगित र विशाल निरौलाले म्युजिक एरेन्ज गर्नुभएको म्युजिक भिडियोमा सारिका केसी, नवलपुरकाे दुम्किबासका माेडल रमेश गौतम र पौल हिमदुङले अभिनय गरेकाछन् । जसको भिडियो निर्देशकमा आयुष क्षेत्री (प्रिन्स ) रहेकाछन् ।

विशाल निरौलाको कर्णप्रिय आवाजमा सजिएको आधुनिक शैलीको गीतको म्युजिक भिडियो समेत उत्कृष्ट रुपमा तयार पारिएको छ ।
भिडियो

ताजा अपडेट

खोजी गर्नुहोस