नवलपुरमा घर काेही नभएकाे बेला २ वटा सुनकाे औंठी र ४५ हजार नगद चाेरी

  • नवलपुर आज
  • २०८१ अषाढ २७, बिहिबार (७ महिना अघि)
  • २५२ पटक पढिएको
नवलपुरमा घर काेही नभएकाे बेला २ वटा सुनकाे औंठी र ४५ हजार नगद चाेरी

नवलपुर । नवलपुरमा घर काेही नभएकाे बेला २ वटा सुनकाे औंठी र ४५ हजार नगद चाेरी भएकाे छ ।

ईलाका प्रहरी कार्यालय गैडाकाेटका अनुसार गैंडाकोट नगरपालिका ४ शिवालय नमूना टोल स्थित लक्ष्मी ज्ञवालीको घरमा निजहरु काठमाडौ गई कोही नभएको अवस्थामा रातिको समयमा ४५ हजार नगद र २ वटा सुनको औंठी चोरी भएको हाे ।

प्रहरीले विहान ९ बजेतिर मात्र खबर पाएकाे र प्रहरीले घटनाकाे अनुसन्धान गरिरहेकाे जनाएकाे छ ।

ताजा अपडेट

खोजी गर्नुहोस